२०८१ फागुन १४, बुधवार , ०३:३८:५० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरमा रहेको टौमढीबाट तान्न शुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि तान्न शुरु गरेको रथ […]

बिहिवार, चैत २९, २०८०

डार्बिन । अस्ट्रेलियाको डार्बिन सहरमा आउँदो जुन १ तारिख शनिवार नेपाल फेस्टिभल २०२४ हुने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थानीय नेपाली समुदायको सहकार्यमा यो फेस्टिभल […]

बिहिवार, चैत २९, २०८०

इसराइली हवाई आक्रमणमा परी हमासका शीर्ष नेता इस्माइल हानियाहका तीन छोरा मारिएका छन्। गजामा युद्धविराम गर्ने विषयमा पहल भइरहँदा इसराइली आक्रमणमा हमासका शीर्ष नेताका तीन छोराहरू मारिएका हुन्। इसराइलले बुधबार गजामा गरेको हवाई आक्रमणमा परी […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं । सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको आरोपमा पोखरा महानगरपालिकाको नगर कार्यापालिका कार्यालयमा कार्यरत सब-इन्जिनियररसहित २ जना पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराबाट खटिएको टोलीले सब-इन्जिनियरर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैँछ । मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार ७ :४५ बजेदेखि खेल शुरु हुने छ । जारी आइपिएलमा […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम शुल्क ३५ लाख रुपैयाँ तोक्न सिफारिस गरेको छ । ६ वर्षपछि हिजो सार्वजनिक भएको आयोगको प्रतिवेदनमा एमबीबीएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख रुपैयाँ तोक्ने सिफारिस […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं । उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा केही दिन विद्यालय बन्द हुने भएको छ । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ । यसका […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल (एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेकोछ । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश […]

मङ्गलवार, चैत २७, २०८०

इरानले सिरियाको दमास्कसमा नयाँ कन्सुलेट कार्यालय खोलेको छ । गएको हप्ता इजरायली आक्रमणबाट पुरानो कन्सुलेट कार्यालय ध्वस्त भएपछि आज इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलहियानले सिरियाको राजधानी दमास्कसमा नयाँ कन्सुलेट भवनको उद्घाटन गर्नुभएको चिनियाँ समाचार संस्था […]

मङ्गलवार, चैत २७, २०८०

काठमाडौँ । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी कृषि सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना उपरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि […]

मङ्गलवार, चैत २७, २०८०