काठमाडौँ । गण्डकी प्रदेश सरकारले गठबन्धन दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौ मन्त्रालय बनाउने निर्णय गरिएको हो। यसअघि अघिल्लो वर्ष पुस २५ गते मुख्यमन्त्री बन्दा खगराज […]
काठमाडौँ । नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौँको तारकेश्वर बस्ने मुनु गुरुङ छिन् । २६ वर्षीया गुरुङलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ […]
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । बुधबार राति करिब १ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा […]
पोखरा । पोखराको हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा देखिएको अवरोध हटाउनका लागि राजनीतिक तहमा संवाद शुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ । विराटनगरमा आज पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान […]
यस वर्ष अप्रिल र मे महिनामा भारतबाट झण्डै छ हजार कामदार इजरायल जाने भएका छन् । २०२३ अक्टोबरदेखि गाजामा इजरायली आक्रमणका कारण इजरायलले श्रमिक अभावको समस्या सामना गरिरहेका कारण भारतबाट श्रमिक लाने इजरायलको प्रधानमन्त्री कार्यालयले […]
मोरङ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई […]
काठमाडौं । एशियाली विकास बैंकले यो वर्ष आर्थिक वृद्धिदर ३.६ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ। उत्पादनशील उद्योगको उत्पादन बढिरहेको, राष्ट्र बैंकले घरकर्जा र सेयर कर्जामा गरेको सहजीकरणका साथै कृषि र पर्यटन क्षेत्रको सुधारले आर्थिक वृद्धिदरमा […]
काठमाडौँ । नयाँ शैक्षिक सत्र २०८१ का लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ देशभर नै अभियान सुरु […]
भोजपुरमा दुधकोशी नदीमा पौडी खेल्न गएका दुई जना युवकको मृत्यु भएको छ। बुधबार दिउँसो १ बजेतिर आमचौक गाउँपालिका- १० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले […]