२०८१ फागुन १४, बुधवार , १२:३२:४५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साकी एक बाल विकास सहजकर्ताविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । पर्साको धोबिनी गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भिखमपुरमा […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिटै पारित हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको आज भएको १२ औँ अधिवेशनका अवसरमा मन्त्री शर्माले […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ। गाउँभन्दा केही पर रहेको कुरिल्ला लेकको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला […]

शुक्रवार, चैत ३०, २०८०

पोखरा । नेपाली कांग्रेसका पुराना नेता खेमराज पौडेलको निधन भएको छ। पोखराको फेवासिटी हस्पिटलमा उपचारकै क्रममा आज बिहान उनको ८१ बर्षको उमेरमा निधन भएको कांग्रेसका युवा नेता तथा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले जानकारी दिए। […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । प्रहरीले काठमाडौँ र झापाबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरीबाट दुईजना र झापाको धुलाबारीबाट दुईजना पक्राउ परेका हुन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १० ग्राम खैरो हेरोइन सहित पोखरा […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालमा तनावको अवस्था सृजना भएको छ। दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २१ वर्षीया भीमा गुरुङको बिहीबार उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरूले चिकित्सकलाई कारबाहीको माग गरेका […]

शुक्रवार, चैत ३०, २०८०

ओखलढुंगा ।ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ३८ बर्षीय बोमनबहादुर तामाङ रहेका छन् । घरमा बसिरहेको अवस्थामा बर्षातसंगै परेको चट्याङले लागेर घाईते भएका तामाङलाई उपचारको लागि स्थानिय […]

शुक्रवार, चैत ३०, २०८०

महोत्तरी । मिथिलाञ्चलमा चैतीछठ विधिपूर्वक शुरु भएको छ । आजदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठोत्सव मनाइन्छ । छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । वर्ष २०८० को अन्तिम दिन आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी […]

शुक्रवार, चैत ३०, २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अमेरिकामा चिनियाँ कारको आयातमा स्थायी रूपमा प्रतिबन्ध लगाउन आग्रह गरिएको छ । सिनेट बैंकिङ कमिटीका अध्यक्ष सिनेटर शेरोड ब्राउनले चिनियाँ विद्युतीय गाडीहरू अमेरिकी गाडी उद्योग तथा व्यवसाय टिकाउनका लागि खतरा रहेको […]

शुक्रवार, चैत ३०, २०८०