२०८१ फागुन १४, बुधवार , ०२:१८:५९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दुईजनाको दाबी परेपछि नियुक्तिमा अन्योल भएको छ । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेस भएपछि प्रदेश प्रमुख नजिर मियाँलाई मुख्यमन्त्री नियुक्तिमा निर्णय गर्न समस्या भएको हो […]

सोमवार, वैशाख ३, २०८१

इजरायलमा इरानले गरेको आक्रमणमा त्यहाँ रहेका नेपालीलाई कुनै असर नगरेको र सबै सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले विज्ञप्ति निकालेर इजरायलका विभिन्न ठाउँमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने […]

सोमवार, वैशाख ३, २०८१

दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर दुई जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षका आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै, संसदका काम कारबाहीको समीक्षा, अबका […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ४३ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्म नयाँ परियोजनामार्फत ३० अर्ब ९ करोड ९५ लाख रुपैयाँ र पुराना स्थापित […]

सोमवार, वैशाख ३, २०८१

सुर्खेत। यो वर्ष चैते दसैँ वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको छ। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो । यो पटक चैते दसैँ वैशाख चारमा परेपछि […]

आइतवार, वैशाख २, २०८१

काठमाडौँ । अर्काको नागरिकता दुरुपयोग गरेर अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा–९ घर भएकी ३८ वर्षीया सन्जु पौडेली उर्फ रश्मि विश्वकर्मा, बुद्धशान्ति–२ घर भएका ३५ वर्षीया निश्चल […]

आइतवार, वैशाख २, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा कुदिरहेको एक कारमा आगलागी भएको छ। अहिले दिउँसो २:४५ बजे बिर्तामोडको वानस्टप मलअगाडि प्रदेश १–०१–००१ च ९०९९ नम्बरको हुन्डाईको कारमा आफै आगलागी भएको हो । पेट्रोलले चल्ने कारको अगाडि इन्जिनको भागमा […]

आइतवार, वैशाख २, २०८१

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर र कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् । उदयपुरको १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको […]

आइतवार, वैशाख २, २०८१

झापा । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गएको चैत २८ गते […]

आइतवार, वैशाख २, २०८१