केन्याका राष्ट्रपति विलियम रुटोले वन्यजन्तु आक्रमण पीडितहरूका लागि क्षतिपूर्ति कार्यक्रम शुरु गर्नुभएको छ । हात्ती, गैँडा र जङ्गली भैँसी लगायतका प्रजातिहरूको बासस्थान रहेको उत्तरी केन्याली काउन्टीमा क्षतिपूर्ति कार्यक्रम शुरु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको […]
काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाले अध्यापन अनुमतिपत्र नभएकालाई अध्यापन गर्न लगाइएको भए नियमानुसार आवश्यक प्रक्रिया पूरा गरी १० गतेभित्र अवकाश गर्न सबै विद्यालयलाई निर्देशन दएको छ। उपमहानगरपालिकाले शिक्षा विकास तथा समन्वय एकाइ, कैलालीको पत्र, अख्तियार […]
नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ।महाराजगञ्जस्थित चिरायु अस्पतालमा उपचारका क्रममा सोमबार बिहान न्यौपानेको निधन भएको कांग्रेस नेता मोहन पोखरेलले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान नै न्यौपानेलाई उपचारका लागि अस्पताल लगिएको थियो।८२ […]
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणमा परेका […]
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलामा १ लाख […]
काठमाडौँ । राप्रपाको चैत २७ गतेको प्रदर्शनका क्रममा घाइते भएका एक नेताको मृत्यु भएको छ । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपाका प्रवक्ता […]
कन्चनपुर । ९ महिनामा कन्चनपुर प्रहरीले लागुऔषध दुर्व्यवसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ। जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०/९१ को चैत […]
नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले इरानका विदेशमन्त्री आमिर अब्दुल्लाहियानसँग फोनमा कुराकानी गरेका छन् । जयशंकरले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यस्तो बताएका हुन् । कुराकानीका क्रममा उनले इरानको कब्जामा रहेको मालवाहक जहाज एमएससी एरिजमा […]
काठमाडौं । उच्च अदालत पाटनमा सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसला माथिको पुनरावेदन माथि आज सुनुवाइ हुँदैछ। उनीविरूद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दिपले दिएको पुनरावेदन […]
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। मन्त्री पुन तीन दिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान २ बजे कतारवेजको […]