२०८१ फागुन १४, बुधवार , ०५:५५:४९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको […]

शुक्रवार, वैशाख ७, २०८१

बिर्तामोड। झापाको बिर्तामोडमा हनुमान जयन्तीको अवसरमा निसान शोभा यात्रा हुने भएको छ । आगामी बैशाख १० गते बिहान बिर्तामोडस्थित बालाजी मन्दिरबाट निसान शोभा यात्रा शुरु हुने छ । शोभा यात्रा मुक्तिचोक–पूर्व बस स्टाण्ड–भद्रपुर बस स्टप–अदुवा […]

शुक्रवार, वैशाख ७, २०८१

नयाँ दिल्ली। लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुदैँछ । यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ। निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन अतिसंवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको हेलिकोप्टरिङ भइरहेको छ । महाराष्ट्रको गडचिरोली र छत्तीसगढको […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७स् ४५ […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बेहुलासहित ५२ जना घाइते भएका छन् । बा ४ ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे […]

शुक्रवार, वैशाख ७, २०८१

दाङ । दाङमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको ज्यान गएको प्रहरीले जनाएको छ । बोटेको गोठमा गएराति लागेको आगो फैलिएर घरसम्म पुगेको थियो […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । यस वर्षको वसन्त याममा सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्मको बाटो तयार भएको छ । सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म अघिल्ला वर्षहरुमा प्रयोग गर्दै आएको बाटो पुरिएकाले यो वसन्तयाममा नयाँ बाटो सञ्चालनमा ल्याइएको हो । […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यसमध्ये ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला रहेका वैदेशिक रोजगार विभागले जनाएको […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित विधिबाट गर्ने भएको छ । स्वचालित विधि अहिलेलाई काठमाडौंबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याउने तयारी छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति कार्यालय शीतल […]

बिहिवार, वैशाख ६, २०८१