काठमाडौं । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको छ । ताल फुटेपछि बुढीगण्डकी नदीको तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले थप क्षति पुर्याउन सक्ने जोखिम छ । बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, […]
बिर्तामोड । झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गएराति १०:३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र-१-००१-००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल […]
मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको ज्यान गएको छ । अरू थुप्रै हराइरहेका छन् । प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा राखिएका भिडियोअनुसार डुङ्गामा तीन सय जनाभन्दा धेरै मानिस सवार रहेको […]
काठमाडौँ । फिल्म निर्देशक उत्सव केसी विवाह बन्धनमा बाँधिएका छन् । उनले बुढानीलकण्ठ–४ लिपिकोटकी दुर्गा भण्डारीसँग शनिबार लगनगाँठो कसेका हुन् । भण्डारीसँग केसीले मागी विवाह गरेका हुन्। नेपाल चलचित्र निर्देशक समाजका कार्यकारी सदस्य रहेका केसीले […]
काठमाडौं । हिजो एकैदिन देशका ३२७ ठाउँको जङ्गलमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार हिजो एकैदिन तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको हो । अहिले पनि देशका […]
वाशिङटन डीसी । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्केन यही अप्रिल २४ मा चीन पुग्नेछन् । उनी अप्रिल २६ सम्म त्यहाँ बस्ने बताइएको छ । यस भ्रमणका क्रममा […]
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज यूएई र घरेलु टोली ओमान खेल्दैछन् । खेल दिउँसो सवा ४ बजे ओमानको अल अमेरातमा शुरु हुनेछ । अस्ति शुक्रवार भएको सेमिफाइनलमा नेपाललाई छ विकेटले हराउँदै […]
विराटनगर । कोशी प्रदेश सभामाको शुक्रबार बसेको बैठकमा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर बिष्टले सङ्कल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेको र विपक्षमा रहेका सांसदहरू गतगणना […]
काठमाडौं । फरच्युना हेल्थ केयरले नेपालमै पहिलोपल्ट सिरिन्ज उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणासहितको टोलीले मेडिकलजन्य सामग्री सिरिन्ज उत्पादन शुरु गरेको हो । ललितपुरको चुनिखेलमा स्थापना गरेको सिरिन्ज उद्योगको उपप्रधान […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो […]