२०८१ फागुन १५, बिहिवार , ०७:३७:४६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । झापा गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ का ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको […]

मङ्गलवार, वैशाख ११, २०८१

बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बाप्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ का ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती […]

मङ्गलवार, वैशाख ११, २०८१

बिर्तामोड । पैदल हिँडिरहेकी महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भाग्ने एकजनालाई प्रहरीले झापाको चारआलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर-१३ तेलीबारीका ३९ वर्षीय दिवस राजवंशी रहेका छन् । मेचीनगर-१२ निवासी रचना आङदम्बेले घाँटीमा लगाएको […]

मङ्गलवार, वैशाख ११, २०८१

ताइपेई । ताइवानको पूर्वी तटीय क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ । सोमबार रातिदेखि मंगलबार बिहानसम्म यहाँ ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । यी मध्ये सबैभन्दा शक्तिशाली भूकम्प ६ दशमलव ३ तीव्रता […]

मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टबीच खेल हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि […]

मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ । महाधिवेशनको तयारी, पार्टी संगठन तथा जनवर्गीय संगठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन […]

मङ्गलवार, वैशाख ११, २०८१

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव छन् । आज बिहान करिब ४ बजे उनले चलाएर जनकपुरतर्फ आउँदै […]

मङ्गलवार, वैशाख ११, २०८१

गाजाको खान युनिसको नासेर अस्पतालबाट अहिलेसम्म दुई सय जनाको शव निकालिएको छ । गाजामा विद्रोही समूह हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीकाअनुसार यी शवहरू सामूहिक चिहानमा गाडिएको अवस्थामा फेला परेका हुन् । शवहरूलाई अस्पताल छेउ […]

मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौं । वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने ‘ए’ टोलीको घोषणा गरेको छ । रोस्टन चेशको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली पनि […]

मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौं । आउँदो वैशाख १६ र १७ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा १४८ वटा परियोजना सोकेसमा राखिदिन लगानी बोर्डले सरकारलाई प्रस्ताव गरेको छ । यसमध्ये निजी क्षेत्रका ३१ परियोजना छन् । त्यस्तै तीन तहका सरकार सम्मिलित […]

मङ्गलवार, वैशाख ११, २०८१