काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिनुभएको छ । अर्थमन्त्री पुनले हिजो पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा […]
इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमण र दुई देशबीचको व्यापारिक सम्झौतालाई लिएर अमेरिकाले आपत्तिजनक प्रतिक्रिया दिएको छ । अमेरिकाले इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई प्रतिबन्धको सम्भावित जोखिमबारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ […]