काठमाडौं । अमेरिकामा रहेको नेपाली राजदूतावासले पुरातात्त्विक महत्त्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै हवाई टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती […]
काठमाडौँ । वैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएर काठमाडौँ बस्ने अर्जुन कँडेल छन् । २६ वर्षीय कँडेललाई काठमाडौँको सामाखुसीबाट […]
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मत नदिने भएको छ । राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले विश्वासको मत नदिने बताए । उनले कसैलाई सत्ता टिकाउनका लागि राप्रपाले मत दिन […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस […]
चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी रहेको पाइएको हो । अध्ययनले चन्द्रमाको सतहमुनि धेरै बरफ रहेको र यसलाई आवश्यकताअनुसार […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रवार दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको […]
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गरेको छ । समितिका अध्यक्ष काशीराज दाहालको कार्यकाल सकिएपछि सरकारले गौतमलाई नियुक्त गरेको हो । सहकारी ऐन २०७४ जारी भएपछि सरकारले […]
काठमाडौं । वेस्ट इन्डिजका क्रिकेटर डेभन थोमसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाँच वर्षका लागि प्रतिबन्ध लगाएको छ । ‘एन्टी करप्शन कोड’ उल्लङ्घनमा दोषी पाएपछि डेभन थोमसलाई आईसीसीले प्रतिबन्ध लगाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले […]
काठमाडौं । झन्डै १६ लाख नागरिक सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को पर्खाइमा रहँदा सरकारले दैनिक पाँच हजार लाइसेन्स छपाइ भइरहेको दाबी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले लाइसेन्स वितरणलाई चुस्त र […]
टर्कीले इजरायलसँगको सबै किसिमको व्यापारमा रोक लगाएको छ । गाजा क्षेत्रमा ‘बिग्रँदै गएको मानवीय सङ्कट’ का लागि इजरायललाई जिम्मेवार ठहराउँदै टर्कीले इजरायलसँगको सबै किसिमको व्यापारमा रोक लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ । गाजा क्षेत्रमा […]