काठमाडौं । मंगलबारदेखि ‘ऐतिहासिक पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ । विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउन्डेसनले जनाएको छ । श्रावण […]
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकोमा बधाई एवं शुभकामना व्यक्त गरेका छन्। पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले […]
काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजू राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेट गरेका छन् । मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले जनाएको छ । भेटमा नेपाल-भारत सम्बन्धका विविध […]
काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहोर व्यवस्थापन लगायतका विषयमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग कुराकानी गरेका छन्। नवनियुक्त उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूत श्रीवास्तवले मंगलबार शिष्टाचार भेटवार्ता गरेका थिए। सो क्रममा उनीहरूबीच मन्त्री […]
काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११ […]
काठमाडौं । कोलम्बिया फुटबल महासंघका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ परेका छन् । हिजो बिहान कोपा अमेरिका फुटबलको फाइनल खेलमा झडप र विवादको घटना भएको थियो । यही विवादलाई लिएर कोलम्बियाली फुटबल महासंघका […]
झापा । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भावी राष्ट्रपतिका रूपमा जिताउन उनको चुनावी अभियानलाई महिनै पिच्छे साढे ४ करोड डलर दान दिने भएका छन् । वाल स्ट्रिट जर्नलले छापेको समाचार […]
झापा । मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा एक सय जना घाइते पनि भएका छन् । हमासको स्वास्थ्य मन्त्रालयले यस विद्यालयमा विस्थापित […]
चितवन । नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका […]