२०८१ फागुन १३, मङ्गलवार , ०९:५४:५१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

दक्षिण एसियाली देशमा वन क्षेत्र बढाउने र प्रदूषण नियन्त्रण गर्ने प्रयास अनुरुप पाकिस्तानले विभिन्न जिल्लामा वृक्षारोपण अभियान शुरु गरेको छ । ‘प्लान्ट फर पाकिस्तान’ अभियान अन्तर्गत रुख रोप्नका लागि छुट्याइएको जग्गाको पुनःस्थापना, वृक्षारोपण प्रवर्धन , […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिकामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । सुस्ता गाउँपालिका वडा–५ तरैनी गाउँकी २८ वर्षीया पुनम कुशवाहाको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । हिजो हावाहुरीसँगै परेको चट्याङ […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । आज कानुन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सर्वोच्च अदालतले यो दिवस हरेक वर्ष वैशाख २६ गते मनाउने गरेको छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । हिजो १५ अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव शून्य छ अङ्कले बढेर एक हजार नौ सय ६० दशमलव ८१ विन्दुमा पुगेको छ […]

मङ्गलवार, वैशाख २५, २०८१

विराटनगर । कोशी प्रदेश सरकारको विवाद तेस्रो पटक अदालतको बाटोतिर सोझिएको छ। यसअघि दुई पटक अदालत पुगेर टुंगिएको प्रदेशको सत्ता विवाद फेरि एकपटक अदालत नपुगी निरूपण नहुने स्थितिमा पुगेको हो। यसपटक न्यायालयको ढोका ढकढक्याउँदै सत्ता […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । विश्व बैंकले नेपालका लागि साढे १० अर्ब रुपैयाँभन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँ […]

मङ्गलवार, वैशाख २५, २०८१

इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोहीहरू रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर हमला थालेको थियो । रातभरको हमलामा २० जना […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका छन् । आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १३ वटा […]

मङ्गलवार, वैशाख २५, २०८१

तेल अभिभ । इजरायलले रफाहमा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ । मर्नेमा बालक पनि भएको दक्षिण गाजामा रहेको एक अस्पतालले भनेको छ । रफाहमा इजरायल विमानबाट आक्रमण भएपछि कयौँ घरहरूबाट आफ्नो एक […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएका प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि अशोक राई नेतृत्वको नवगठित जनता समाजवादी पार्टीको पक्ष वा विपक्षमा रहने भनेर सनाखत प्रक्रिया सुरु भएको छ । […]

मङ्गलवार, वैशाख २५, २०८१