काठमाडौं । सरकारले लीलादेवी गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले गडतौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। गडतौला यसअघि निमित्त मुख्यसचिवको जिम्मेवारीमा थिइन्। गत असार […]