२०८१ फागुन १२, सोमवार , ०३:५१:०० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज तोलाको एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर। कोशीका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वोच्च पुगेका हुन् । रिट निवेदनमा […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रको मनोबल उच्च बनाउनका लागि नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा सरकारले उदार नीति लिनुपर्ने बताएको छ । काठमाण्डौमा भएको एक कार्यक्रममा चेम्बर अफ कमर्समा आबद्ध उद्योगी […]

बिहिवार, वैशाख २७, २०८१

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका निर्माणाधीन सबै पुल आउँदो कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ । उनले ५२ सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । कांग्रेसबाट […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । काठमाडौँको ठमेलबाट प्रहरीले एक जना चिनियाँ नागरिक र एक जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय चिनियाँ नागरिक याओ लिआङलिन र महोत्तरी घर भएका ३७ वर्षीय दीपेन्द्र श्रेष्ठ छन् । […]

बिहिवार, वैशाख २७, २०८१

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी नायव निरीक्षक जुलुम चौधरी र सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ झापाबाट सशस्त्र प्रहरी […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ बिहीबार न्यायाधीश मनोज शर्माको इजलासमा हुने भएको छ । सर्वोच्च अदालतका अनुसार शर्माको इजलासमा उक्त मुद्दा दुई नम्बरमा राखेर पेशी तोकिएको हो । कांग्रेस गण्डकी […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । नाबालिका विद्यार्थीको चरित्र हत्या गरेको आरोपमा एक निजी विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। ब्यूरोले उनको परिचय खुलाएको छैन। […]

बिहिवार, वैशाख २७, २०८१