२०८१ फागुन १२, सोमवार , ०८:५६:३७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३१ का ३८ वर्षीय सुवास सुवेदी छन् । सुवेदीले पोखरा लेकसाइडमा रहेको एके टुर्स […]

शुक्रवार, वैशाख २८, २०८१

विराटनगर । कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथपछि माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगर मन्त्री हुने भएका छन् । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएसँगै आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको हो । प्रदेश […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भएर टोखा बस्ने ३१ वर्षीय असिम नगरकोटी छन् । आकर्षक तलब पाइने लोभ देखाएर उनले […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले १ करोड ८८ लाख अमेरिकी डलर (करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ) प्राप्त गरेको छ । नेपालले यो रकम ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत प्राप्त गरेको हो […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।बिहीबार दिउँसो मुख्यमन्त्री नियुक्त भएका कार्कीले बेलुका शपथ ग्रहण गर्दैछन् । मुख्यमन्त्री कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको नेकपा […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० […]

बिहिवार, वैशाख २७, २०८१

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार दायर गरेको रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय […]

बिहिवार, वैशाख २७, २०८१

झापा । बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको उपचारपछि बालिकाले कान सुन्न थालेको र बहिरोपनको उपचारमा यो ऐतिहासिक उपलब्धि भएको बीबीसीले जनाएको […]

बिहिवार, वैशाख २७, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा दुईवटा बैंकमा तोडफोड भएको छ । व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईँका समर्थकहरुले ऋणिलाई टर्चर दिएको भन्दै बैंकमा तोडफोड गरेका हुन् । प्रसाईँका कार्यकर्ताहरुले एभरेष्ट बैंक र ज्योती विकास बैंकको बिर्तामोड शाखा […]

बिहिवार, वैशाख २७, २०८१

मोरङ । मोरङमा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका-६ का रामप्रकाश चौधरीको ११ वर्षीय छोरा प्रकाश चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ ५ बजे […]

बिहिवार, वैशाख २७, २०८१