बिर्तामोड । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिने भएको छ । सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने परियोजनाका लागि […]
झापा । ओमान नजिकैको समुद्रमा एक तेल बोकेको ट्याङ्कर जहाज पल्टिँदा चालक दलका १६ सदस्य बेपत्ता भएका छन्। अफ्रिकी देश कोमोरोसको झण्डा लगाइएको ‘प्रेस्टिज फाल्कन’ नामको उक्त जहाज यही जुलाई १५ मा दुर्घटना भएको ओमानको […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ । त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ […]
झापा । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । यस आक्रमणमा धेरै मानिसहरू घाइतेसमेत भएका छन् । यीमध्ये एउटा ठुलो हमला दक्षिणी सहर खान युनुसमा भएको […]
काठमाडौं । श्रीलंकाविरूद्ध हुने सिरिजमा भारतको टी–२० टीमको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । टी–२० विश्वकपको उपाधि जितेसँगै कप्तान रोहित शर्माले टी–२० बाट सन्यास लिएपपछि भारतको टी-२० टीमको कप्तान खाली भएको थियो । जुलाई […]
झापा । झापाको गौरादहमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ ७ः१० बजे गौरादह नगरपालिका-१ सितापुरी चोकस्थित भित्री सडक खण्डमा रङ्गपुरबाट सितापुरीतर्फ जाँदै गरेको बा ७० प १८१ नम्बरको मोटरसाइकल […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाई दिँदा खादा–मालाको प्रयोग नगर्न आग्रह गरेका छन् । साथै उनले भेटेर भन्दा डिजिटल माध्यमबाट बधाई दिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– […]
झापा । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/०८१मा रु. ८० करोड ५८ लाख १४ हजार ५९२ राजश्व सङ्कलन गरेको छ । ३६ हजार ८७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो । आव […]
झापा । झापाको भद्रपुरमा गाईगोठमा आज बिहान अजिङ्गर सर्प भेटिएको छ । बिहान ४ बजेको समयमा भद्रपुर ९ सिम्रिभिट्टा बस्ने प्रकाश जनक शाहीको गाईगोठमा अजिङ्गर सर्प भेटिएको हो । सर्प अन्दाजी १०/१२ फिट र २०/२२ […]
विराटनगर । प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ७७ जनाको मृत्यु भएको छ । पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०/८१) मा प्रदेशका १४ जिल्लामा भएका दुई हजार ८६८ विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको हो […]