२०८२ जेठ ३, शुक्रवार , ०३:००:०० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

जनकपुरधाम । धनुषाबाट लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा महोतरीको बर्दिबास नगरपालिका- २ का २३ वर्षीय दिपक महतो र २८ वर्षीय सुभाष परियार छन् । दुवै जनालाई शनिबार अपराहन्न साढे ४ […]

आइतवार, वैशाख ३०, २०८१

तनहुँ । तनहुँ जलविद्यु्त् आयोजनाले आपतकालीन तयारी योजनाअन्तर्गत सेती नदी आसपासका १५ ठाउँमा ‘अलर्ट साइरन’ जडानको काम शुरु गरेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाले तनहुँको भीमाददेखि चितवनको घुमाउनेसम्म […]

आइतवार, वैशाख ३०, २०८१

दाङ । घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरेलु हतियार प्रयोग गरी […]

आइतवार, वैशाख ३०, २०८१

झापा । इजरायलले गाजाको रफाह शहरका थप दशौं हजार मानिसलाई अन्यत्र जान भनेको छ । यसअघि एक लाख जनाभन्दा धेरै मानिसलाई शहरबाट निकालेर आक्रमण शुरु गरेको इजरायलले पूर्वी रफाहका थप दशौं हजार मानिसलाई अन्यत्र जान […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । आज अन्तर्राष्ट्रिय नर्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा […]

आइतवार, वैशाख ३०, २०८१

काठमाडौं । सङ्घीय संसदको बजेट अधिवेशनको शुरुमै प्रमुख प्रतिपक्ष कांग्रेसले अवरोध गरेपछि सरकार दबाबमा परेको छ । सरकारले आउँदो जेठ १ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । तर गृहमन्त्री […]

शनिवार, वैशाख २९, २०८१

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कार्यालयले वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण अर्थात स्किल […]

शनिवार, वैशाख २९, २०८१

काठमाडौं । न्युजिल्यान्डका क्रिकेटर कोलिन मुनरोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोलीमा नपरेपछि मुनरोले सन्न्यासको घोषणा गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट […]

शुक्रवार, वैशाख २८, २०८१

झापा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफू कार्यरत विद्यालयभन्दा अन्यन्त्र काम नगर्नरनगराउन शिक्षक,सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज (शुक्रबार) एक सूचना […]

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले […]

शुक्रवार, वैशाख २८, २०८१