२०८१ कार्तिक ३, शनिवार , ११:५५:५४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको […]

बुधवार, साउन २, २०८१

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज कतार प्रस्थान गरेका छन् । आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा सुरु हुने प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न उनी कतार गएका […]

बुधवार, साउन २, २०८१

झापा । बाँके प्रहरीले नक्कली डिएसपी पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्ने दैलेख नारायण नगरपालिका ५ बस्ने ३० वर्षीय नैनसिंह विक पक्राउ परेका हुन् । विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी […]

बुधवार, साउन २, २०८१

काठमाडौं । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा […]

बुधवार, साउन २, २०८१

झापा । बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । यो घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ । बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी […]

बुधवार, साउन २, २०८१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो […]

बुधवार, साउन २, २०८१

मोरङ । मोरङमा मोटरसाइकल चोरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बेलबारी-१० भाउन्नेका नरबहादुर थापाको नाममा दर्ता रहेको प्र १-०२-०४८ प ६२०२ नम्बरको खैरो निलो कलरको १५० सिसीको एफ जेट मोसा त्रिवेणी चोक […]

बुधवार, साउन २, २०८१

काठमाडौं । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकोले नदी तथा खोला आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आज महाकाली र पश्चिमसेती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहेपनि उल्लेख्य बढ्ने भएकोले नदी […]

बुधवार, साउन २, २०८१

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा सफल कार्यकालको शुभकामना दिँदै उनले नयाँ सरकारसँग काम गर्न अमेरिका तत्पर रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले […]

बुधवार, साउन २, २०८१

झापा । अत्यधिक वर्षापछि आएको बाढीका कारण क्यानडाको टोरन्टो शहर डुबानमा परेसँगै त्यस क्षेत्रका सडक जलमग्न भएका छन् । तीन ठूला आँधीका कारण अत्यधिक वर्षा भएपछि ती सडकबाट यात्रा गरिरहेका कयौँ यात्रु तथा चालकहरु फसेका […]

बुधवार, साउन २, २०८१