धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाको बैठकमा अवरोध गर्ने भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठक चल्न नदिने कांग्रेस सचेतक गीता चौधरीले बताइन् […]
मोरङ । मोरङको बूढीगंगा–३ बाट मूर्ति चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नेमुवाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गोकुवा चोकस्थित दुर्गा मन्दिरभित्र स्थानीय २२ वर्षीय आशिष् राजवंशीलाई मार्बलले बनेको भगवान् […]
किमाथाङ्का । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो । जिल्ला […]
झापा । इलामबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ शिवसताक्षीको दोमुखामा बरामद भएको छ । आज बिहान अन्दाजी २ः३० बजेको समयमा शिवसताक्षी १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी गरी ल्याइरहेको भन्ने खबर […]
झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख […]
झापा । झापाको दमक नगरपालिका –३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे तारावारिबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको मोटरसाइकल […]
विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। वैशाख २७ गतेमात्रै मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार (आज) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सोही दिन एमालेबाट रामबहादुर राना मगर […]
झापा । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् । लैनचौरमा रहेको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एशियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिक २०२४ मा […]
झापा । भारतीय समाचार पोर्टल ’न्युजक्लिक’ का संस्थापक तथा प्रधानसम्पादक प्रबीर पुरकायस्थ जेलबाट छुट्नु भएको छ । सर्वोच्च अदालतको आदेशपछि पुरकायस्थ गएराति तिहाड जेलबाट निस्किनु भएको हो । उहाँलाई गएको अक्टोबरमा युएपीए अन्तर्गत चीनबाट अवैध […]
काठमाडौं ।प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको छ। आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। त्यस्तै राष्ट्रपति रामचन्द्र […]