काठमाडौं । सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्डका तर्फबाट प्राप्त हुने १३ मिलियन अर्थात एक करोड ३० लाख युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहायता […]
जनकपुरधाम । सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने प्रचलन छ । जानकीको जन्मदिनको अवसरमा जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ […]
काठमाडौं । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, कुमार चुडाल र सुनीलकुमार पोखरेलको पूर्ण इजलासले हिजो निर्देशनात्मक आदेश गर्दै रिट निवेदन खारेज हुने फैसला […]
काठमाडौं । नेपालमा पहिलो पटक न्युरोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नसा रोगसम्बन्धी समस्या, उपचार र अभ्यास लगायतको विषयमा छलफल गर्ने उद्देश्यले नेपलिज एकेडेमी अफ न्युरोलोजीको आयोजनामा भोलि र पर्सि अन्तर्राष्ट्रिय […]
झापा । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले चार हजार नोकरी कटौती गर्ने भएको छ । तोसिबाले कम्पनी पुनर्संरचना कार्यक्रमअनुसार आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ । कम्पनीमा आएको सङ्कटलाई ध्यानमा राखी […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ७ गते सोमवार विश्वासको मत लिने हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गएको वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन […]
काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा भोलि शनिवारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले जेठ ५ गते शनिवारदेखि जेठ ७ गते सोमवारसम्म रेलसेवा पूर्ण रुपमा बन्द […]
काठमाडौं । आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने वार्मअप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडासँग वार्मअप खेल खेल्ने भएको हो । नेपालले दुवै खेल टेक्सासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट […]
झापा । भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । अरु धेरै मानिस घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । हिजो चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन […]
काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा० नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको गृहकार्य शुरु भएको छ । जसपाले आफ्नो नेतृत्वमा रहेको सरकारको निरन्तरताका […]