काठमाडौं । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण […]
काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा सुनिल शाहीको हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । २५ वर्षीय शाहीको हत्या आरोपमा पुनर्स्थापना केन्द्रका सञ्चालक बलराम खत्री र रोशन ऐरसहित […]
विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारमा पठाउने ३ जना मन्त्रीको नाम टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेबाट लिलावल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीको नाम टुंगोमा पुगेको छ । ‘अहिलेसम्म ३ जनाको […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा मुम्बई […]
झापा । फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक हुन थालेको छ । प्रदर्शनमा अहिलेसम्म पाँच जनाको ज्यान गएको र ६४ जना घाइते भएका समाचार संस्था अलजजिराले जनाएको […]
काठमाडौं । बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँ भाउ घटेको हो । बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको सुन आज […]
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेश सरकार विस्तार गर्ने भएका छन् । एमाले र माओवादीबिच मन्त्रालयको भागबण्डा सहमति नजिक पुगेको कारण आजै मन्त्रीमण्डल विस्तार हुने माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए […]
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दलको सदस्य रहेका शिक्षक-कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको कार्यसमितिमा रहेका तथा […]
काठमाडौं । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो । युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी […]
बिर्तामोड। मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले ड्रोन खरिद गरेको छ । बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित १० लाख रुपैयाँमा ड्रोन खरिद […]