जनकपुरधाम । धनुषामा स्कुल बस र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।मोटरसाइकल चालक विदेह नगरपालिका ७ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । धनुषा प्रहरीका अनुसार आज बिहान पौने ११ बजेतिर […]
काठमाडौँ । राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः१५ सम्मका लागि स्थगित भएको हो । कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ । यसअघि बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । यतिबेला दलका प्रमुख सचेतक, सचेतकहरू र सभामुख देवराज घिमिरेको बैठक बसिरहेको छ । […]
काठमाडौं । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख भएको नेपाल पन्छीविद संघले जनाएको छ । यससँगै नेपालमा जम्मा चरा प्रजातिको संख्या ८९५ पुगेको […]
ताप्लेजुङ । अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको हो । बुधवार र बिहीबार यातायात बन्द आह्वान गरेको सङ्घर्ष […]
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिन पत्र पठाएको छ।राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ताको पत्र आएको प्रतिनिधि सभा विधेयक शाखाका प्रमुख नारायण ढकालले जानकारी दिए। राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समितिमा ४० र […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने छलफलमा जुट्नुभएको छ । सिंहदरबारमा चलिरहेको बैठकमा तीन जना नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम, संसद् बैठक व्यवस्थित ढङ्गले […]
काठमाडौँ । ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ ठेगाना भएका ४१ वर्षीय बल […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै गाडी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गाको कर्जामा केही सहज बनाएको छ । राष्ट्र बैंकले ‘हायर पर्चेज’ प्रकृतिका गाडीमा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) को २२ […]