काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ । आज विकास […]
काठमाडौं । बङ्ग्लादेश र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल बेलुकी पौने ९ बजे हस्टनमा शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल पर्सि बिहीवार र तेस्रो तथा अन्तिम खेल […]
पर्वत । बजेट अभावका कारण पर्वतका एक सय १५ वटा खानेपानी आयोजना अधुरै रहेका छन् । ‘एक घर एक धारा’ पुर्याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४र६५ देखि शुरु भएका दुईवर्षे र पाँचवर्षे योजना बजेट अभावमा १५ […]
झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्धको लडाइँमा प्रत्यक्ष संलग्न हुन साझेदार देशहरूलाई अपिल गर्नुभएको छ । रुसले युक्रेनको दोस्रो ठूलो शहर खार्किभ नजिकैका गाउँहरू धमाधम कब्जा गर्न थालेपछि युक्रेनी राष्ट्रपति जेलेनेस्कीले रुसलाई परास्त गर्न […]
काठमाडौं । सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्म आठ हजार वटाभन्दा धेरै विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म […]
काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मंगलबारका दिन गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको संघीय संसद्को दुवै […]
काठमाडौं । नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्सको यू–१४ टोली च्याम्पियन […]
झापा ।सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाले १७ औ स्थापना दिवसको अवसरमा २४ जनालाई सम्मान गरेको छ । भद्रपुरस्थित गण परिसरमा मंगलबार आयोजित एक कार्यक्रममा ओमसाई पाथीभरा हस्पिटल भद्रपुरका अध्यक्ष दीपककुमार पोखरेलसहित बहालवाला […]
झापा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश प्रसाद सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। मंगलबार धनुषा जिल्ला अदालतले सिरोहयिालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता किर्ते […]
कैलाली । कैलालीमा चट्याङ लागेर एक किशोरीको निधन भएको छ ।घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको हो । सोही ठाउँस्थित पसलबाट घर फर्कने […]