काठमाडौं । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना […]
झापा । भारतको झारखण्ड राज्यमा बर्डफ्लूको प्रकोप बढेको भन्दै कुखुरा तथा हाँस मार्न थालिएको छ । झारखण्डको राजधानी राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लु भेटेपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाउदै हाँस तथा कुखुरा नष्ट गर्न […]
काठमाडौं । शेयर बजार लगातार चौथो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५४ अङ्कले बढेर दुई हजार एक सय ३१ दशमलव ४९ विन्दुमा पुगेको छ । आज बैंकिङ, […]
झापा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको छ । उहाँले गाजाको युद्ध क्षेत्रमा झन्डै सात सय जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा […]
वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको […]
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ […]
काठमाडौं । पाकिस्तान र इङ्ग्ल्यान्डबीचको चार खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल राति सवा ११ बजे इङ्ग्ल्यान्डको लीड्समा शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल आउँदो शनिवार, तेस्रो खेल मङ्गलवार र […]
झापा । झापाको भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउ प्रदान गर्दै आएको छ । ‘आमासँग नगर उपप्रमुख’ कार्यक्रमअन्तर्गत पालिकाको वार्षिक नीति तथा कार्यक्रममार्फत बजेट व्यवस्थापन गर्दै गर्भवतीलाई पौष्टिक आहारसँगै मह र घिउसमेत प्रदान […]
म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । […]
झापा । इजरायली सेनाले गाजाका अस्पताल तथा मानव बस्तीमा आक्रमण जारी राखेको छ । पछिल्लो समय इजरायली सेनाले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा रहेको एक अस्पतालमा आक्रमण गर्दा बालबालिकासहितका नागरिक घाइते एका छन् । इजरायली […]