काठमाडौँ । दुबईबाट आएकी कंगोकी एकजना महिलालाई प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो छिन् । उनको साथबाट बरामद कोकिनको मूल्य […]
नयाँ दिल्ली । भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात रेमलले गति लिएर अबको केही घण्टामा ठुलो चक्रवाती आँधीमा परिणत हुन सक्नेछ । यो चक्रवात मे २६ को मध्यरातमा बंगलादेश र पश्चिम बंगालको तटमा पुग्न सक्छ […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ विन्दुमा झरेको छ । आज होटल […]
काठमाडौं । दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदैछ । खेल राति पौने १ बजे वेस्ट इन्डिजको किंग्स्टनमा शुरु हुनेछ । तीन खेलको शृङ्खला वेस्ट इन्डिजले यसअघि नै जितिसकेको […]
झापा । चीनले आफ्नो भूमिमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको दुई दिनपछि ताइवानले चीनसँग समझदारीको खाँचो रहेको बताएको छ । ताइवानका राष्ट्रपति लाई चिंग तेले चीनप्रति सद्भावना व्यक्त गर्दै चीनसँग सहकार्यको प्रस्ताव गरेको समाचार संस्था […]
झापा । झापाको गौरीगञ्ज अस्पताल परिसरमा एक व्यक्ति मृत फेला परेको छ । दमक नगरपालिका–१ नमुना टोल निवासी रामबहादुर विश्वकर्मा अस्पतालको परिसरमा आज बिहान मृत फेला परेका हुन् । गए राति करिब ९ बजे मादक […]
भद्रपुर । भद्रपुर नगरपालिकाले ‘मेचीपारि तरकारी बारी’ पकेट कार्यक्रमअन्तर्गत त्यहाँका किसानलाई कृषि सामग्री वितरण गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले शनिवार आयोजित एक कार्यक्रममा ती सामग्री वितरण गरेका हुन् । मौसमी खेतीमा मात्र […]
झापा । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजे चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल करम खोलाको पुलदेखि […]
उत्तर प्रदेश । उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा थप १० जना घाइते समेत भएका छन् । प्रहरीका अनुसार गिट्टीले भरिएको […]
काठमाडौं । एयर गन बोकेर हिँडेका एक व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सैनामैना नगरपालिका–४ हडैया बस्ने २३ वर्षीय मोहन मल्लाह छन् । उनलाई इलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरीले बाटोमा हिँड्दै गरेको […]