२०८१ फागुन १, बिहिवार , १२:२१:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै छ । दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले […]

सोमवार, जेठ १४, २०८१

काठमाडौं । उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको कारण चारवटा प्रदेशमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष […]

सोमवार, जेठ १४, २०८१

काठमाडौं । कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो । हैदराबादले दिएको ११४ रनको लक्ष्य कोलकाताले […]

सोमवार, जेठ १४, २०८१

काठमाडौं । सामाजिक सुरक्षामा आवद्ध नेपालीको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षणअनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको सङ्ख्यामा पछिल्लो एक वर्षमा ५ दशमलव ५ प्रतिशतले बढेको छ । गएको फागुनसम्म सो सङ्ख्या ३८ लाख […]

सोमवार, जेठ १४, २०८१

झापा । इजरायलले गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा आक्रमणमा गर्दा त्यहाँ रहेका ५० जना प्यालेस्टेनीको ज्यान गएको छ । अरु धेरै घाइते भएका बीबीसीले जनाएको छ । विस्थापित प्यालेस्टिनीले शरण लिँदै आएको रफाहको उत्तर–पश्चिममा रहेको […]

सोमवार, जेठ १४, २०८१

काठमाडौं । रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश गएका आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये पुरुष ९३ […]

सोमवार, जेठ १४, २०८१

झापा । संयुक्त संयुक्त राष्ट्रसंघले पपुवा न्युगिनीमा गाउँ नै बग्ने गरी गएको पहिरोमा परी झन्डै ६७० जनाको ज्यान गएको अनुमान गरेको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका पपुवा न्युगिनीका प्रमुख सेरहान ओक्टोप्राकले गएको शुक्रवार एन्गा […]

आइतवार, जेठ १३, २०८१

काठमाडौँ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको अवरोध अन्त्यका लागि बैठक सञ्चालन गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले सङ्घीय संसदको दुवै सदनको संयुक्त […]

आइतवार, जेठ १३, २०८१

झापा। झापामा माछा पालन गर्दै आएका किसानमाथि आक्रमण भएको छ । अर्जुनधारा नगरपालिका–१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति ११ः३० बजे आक्रमण भएको हो । अर्जुनधारा नगरपालिका–१ मा करिब […]

आइतवार, जेठ १३, २०८१