२०८१ फागुन १, बिहिवार , ०४:२३:४२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १ लाख ३७ हजार २०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ३६ हजार ९०० […]

सोमवार, जेठ १४, २०८१

दोहा ।कतारको दोहाबाट आयरल्यान्डको डब्लिन जाने क्रममा टर्बुलेन्स हुँदा कतार एयरवेजका १२ जना घाइते भएका छन्। आइतबार कतार एयरवेजको फ्लाटर्बुलेन्स हुँदा कतार एयरवेजको जहाजमा सवार १२ जना घाइतेइट क्युआर ०१७ करिब १ बजेतिर डब्लिनमा सुरक्षित […]

सोमवार, जेठ १४, २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ३३ जनाको मृत्यु भएको छ । आर्थिक सर्वेक्षण २०८०र८१ मा गत वर्षको तुलनामा डेङ्गुबाट मृत्यु हुनेको संख्या घटेको उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ४१ हजार […]

सोमवार, जेठ १४, २०८१

दाङ । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका–६ का २७ वर्षीय चालक सुकलाल घर्तीको मृत्यु भएको छ। कपुरकोट गाउँपालिका–३ स्थित अरिंगालेफेदीमा गएराति सवा ९ बजेतिर रा १ ख […]

सोमवार, जेठ १४, २०८१

झापा । भद्रपुरस्थित महेशपुर स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएको छ । प्रयोगशालाको आइतबार एक कार्यक्रमका बीच भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् । त्यहाँका स्थानीयलाई रगत, खकार, दिशा पिसाब लगायतको जाँचको लागि प्रादेशिक […]

सोमवार, जेठ १४, २०८१

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै […]

सोमवार, जेठ १४, २०८१

काठमाडौं । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १५००  जनामा एचआईभी एड्स संक्रमण पुष्टि भएको छ। अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८० /०८१ को आर्थिक सर्वेक्षणमा १ […]

सोमवार, जेठ १४, २०८१

काठमाडौं । नेपालमा डाक्टरको सङ्ख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो गएको पुस मसान्तसम्मको तथ्याँक हो । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त […]

सोमवार, जेठ १४, २०८१

वासिङ्टन । अमेरिकाका मध्य क्षेत्रहरूमा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको ज्यान गएको छ भने घरहरू ध्वस्त भएका छन् र लाखौँ जनता बिजुलीविहीन बनेका छन्। उत्तरी टेक्सासमा सात, अर्कान्सासमा पाँच, ओक्लाहोमामा दुई र केन्टकीमा […]

सोमवार, जेठ १४, २०८१

काठमाडौं। नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरुमा दोलखाको जिरी नगरपालिका-९ बस्‍ने २५ वर्षीया मञ्जु भनिने श्रृजना तामाङ घिसिङ र नुवाकोटको बलकोटगढी नगरपालिका–४ बस्‍ने २६ वर्षीया निशा भनिने […]

सोमवार, जेठ १४, २०८१