२०८१ कार्तिक २, शुक्रवार , ०४:४३:२८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय भएको छ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । ठुलो परिणाममा लागु औषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोले कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा २३ […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड प्राप्त गरेकोमा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ […]

बिहिवार, साउन ३, २०८१

झापा । इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको छ । मृत्युको यो आँकडा २४ घण्टाभित्रको भएको बताइएको छ । गएको १० दिनमा मात्रै इजरायली सेनाले विस्थापित प्यालेष्टिनी […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। छलफलमा प्रतिनिधि सभाको साउन ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रस्ताव पेस गर्न समय मागेकोले त्यसलाई कसरी व्यवस्थित गर्नेलगायत कुराकानी […]

बिहिवार, साउन ३, २०८१

धरान। धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा बोलबम मेला सुरु भएको छ । एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ । […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । सुनको मूल्य घटेको छ। तीन दिन लगातार बढेको सुनको भाउ बिहीबार भने सामान्य घटेको हो। बुधबार सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो। यो […]

बिहिवार, साउन ३, २०८१

काठमाडौँ । सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् । छलफलमा पछिल्लो राजनीतिक गतिविधि र […]

बिहिवार, साउन ३, २०८१

झापा । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्रयाक्टरदुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मैवाखोला गाउँपालिका-२ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो। बुधबार प्र १-०२-००३ त ९६० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा भीमकुमार गम्भीर घाइते भएका थिए। […]

बिहिवार, साउन ३, २०८१

पाँचथर । बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति […]

बिहिवार, साउन ३, २०८१