२०८१ माघ ३०, बुधवार , ०९:४९:४३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । १४ जेठमा सर्वोच्च […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं ।काठमाडौंको कलंकीमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीको टोलीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा कलंकी बस्ने २६ वर्षीय […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं । दाङको गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा […]

बुधवार, जेठ १६, २०८१

झापा । इजरायलले प्यालेस्टाइन–इजिप्ट सीमा क्षेत्र दक्षिणी रफाहको अल–अवदा कब्जा गरेको छ । अल–अवदालाई रफाह शहरको प्रमुख ठाउँ मानिन्छ । यो क्षेत्र बैंक, सरकारी संस्था र व्यापारको दृष्टिकोणबाट महत्त्वपूर्ण छ । इजरायली सेनाले सीमाको दक्षिणी […]

बुधवार, जेठ १६, २०८१

काठमाडौँ । नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो। रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा […]

बुधवार, जेठ १६, २०८१

मेचीनगर। मंगलबार मध्यरातमा आएको पानीसहितको हावाहुन्डरीले झापाको मेचीनगरका दुईवटा उद्योगमा एक करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ । मेचीनगर-१० प्रगति टोलमा रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]

बुधवार, जेठ १६, २०८१

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स ९युएई० मा विशेष कार्यक्रम आयोजना गरिएको छ । वासिङ्टन र अबुधावीस्थित नेपाली राजदूतावासमा मङ्गलबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा अमेरिका तथा युएईका लागि नेपाली राजदूतहरू […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ । अघिल्लो दिन १ लाख ३७ हजार […]

बुधवार, जेठ १६, २०८१