२०८१ माघ ३०, बुधवार , ०३:५६:१८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

नयाँ दिल्ली । भारतमा गर्मीका कारण दिनहुँ मृत्युका कयौं घटना बाहिर आइरहेका छन् । उत्तर प्रदेश बुधबार एकै दिन गर्मीका कारण ५१ जनाको मृत्यु भएको छ । राज्यको बुन्देलखण्डमा अत्यधिक गर्मीका कारण सो दिन ३१ […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि मूल्य निर्धारण गर्दै छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको जानकारी गराएको […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । सुर्खेतको वीरेन्द्र‍नगर नगरपालिकाले प्रारम्भिक बालविकास सजकर्ता (ईसीडी) शिक्षकलाई शैक्षिक सामग्री निर्माण तालिम दिएको छ। प्रारम्भिक बालविकास सहजकर्तालाई वीरेन्द्रनगर नगरपालिकाले तीन दिने शैक्षिक सामग्री निर्माण तालिम दिएको ईसीडी शिक्षक निर्मला सुवेदीले बताइन्। उक्त तालिममा […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री खनाल आज […]

बिहिवार, जेठ १७, २०८१

झापा । नेकपा एमाले कनकाई नगर कमिटीको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् । दोस्रो नगर अधिवेशनमा भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । ओझाका प्रतिस्पर्धी छविलाल थपलियाले २०४ मत […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौँ । ‘प्रहरी हौँ’ भन्दै काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनको मुस्कान चोक नजिक रहेको सुन पसलमा लुटपाट भएको छ । प्रहरीले लुटपाटमा संलग्न एक जनलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ भने ३ जना अझै […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले सडकमा गाडी व्यवस्थापन गर्ने काममा खटाउन थालेको छ । हिजो एकैदिन एकहजार तीनसय दुई जनालाई स्वयंसेवकको रुपमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौँ । महिलाहरूसँग शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिचेर सार्वजनिक गर्ने धम्की दिँदै पैसा असुल्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ बस्ने ३० वर्षीय सन्तोष किसान रहेका छन् । […]

बिहिवार, जेठ १७, २०८१

कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक […]

बिहिवार, जेठ १७, २०८१

झापा । बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ बर्सिया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिस्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई […]

बिहिवार, जेठ १७, २०८१