२०८१ माघ ३०, बुधवार , ०३:४६:०७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । लगातार दोस्रो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ६९ दशमलव ५३ विन्दुमा झरेको छ […]

बिहिवार, जेठ १७, २०८१

झापा । गुगलले मलेसियामा २ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । दक्षिणपूर्वी एसियाली देश मलेसियामा पहिलो ठूलो डाटा सेन्टर र गुगल क्लाउड हबको विकासका लागि अमेरिकी प्रविधि कम्पनी गुगलले २ अर्ब डलर लगानी […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा (नासु) नरहरि खनाल घुस रकमसहित पक्राउ परेका छन् । जग्गा नामसारीका लागि सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित खनाललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जुन ९ मा भारत र पाकिस्तानबीचको खेलमा आतङ्कवादी हमलाको धम्की आएपछि न्युयोर्कको आइसेनहोवर पार्क स्टेडियममा सुरक्षा बढाइने भएको छ । गभर्नरनको कार्यालयले विज्ञप्ति निकालेर अहिले अवस्थाको अनुगमन गरिरहेको र […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक परिमार्जनसहित पारित गरेको हो । परिषद्को बैठकमा कुनै […]

बिहिवार, जेठ १७, २०८१

पोखरा । पोखराका एक जना युवा पर्यटन व्यवसायीको सगरमाथा आरोहण गरेर फर्किने क्रममा मृत्यु भएपछि यहाँका पर्यटन व्यवसायी दुखित भएका छन्। पोखरा २६, खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीले गत जेठ ९ गते बिहान विश्वको […]

बिहिवार, जेठ १७, २०८१

झापा । हङकङ अदालतले १४ जना प्रजातन्त्रवादी कार्यकर्तालाई दोषी ठहर गरेको छ । चीनको कानुनअनुसार उनीहरूलाई आजीवन कारावासको सजाय सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । अदालतले पूर्व सांसद उङ्ग क्वोक हङ्ग, लैम चेउक टिंग, […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ मा आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्दैछन् । एमाले केन्द्रीय सदस्य रचना खड्काकाअनुसार संविधानले गरेको महिला हकको व्यवस्था तथा […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त भएका हुन् । अर्याल यस अघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा […]

बिहिवार, जेठ १७, २०८१

सुर्खेत । सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु […]

बिहिवार, जेठ १७, २०८१