२०८१ माघ ५, शनिवार , ११:५६:२० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । भारतको मनगाउँ जिल्लास्थित एक झर्नाबाट झरेर एक २७ वर्षिया युवतीको मृत्यु भएको छ । इन्स्टाग्राम रिल्स बनाउने क्रममा चर्चित भारतीय इन्फ्लुएन्सर आन्भी कामदारको मृत्यु भएको हो । रिल्स बनाउने क्रममा उनी झरनाबाट चिप्लिएर […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको शेयर बजार त्यसयता बढ्दै आएको छ । आज शेयर बजार परिसूचक नेप्से ५९ दशमलव ६८ अङ्कले बढेर २ हजार […]

बिहिवार, साउन ३, २०८१

झापा। झापामा एक वर्षको अवधिमा ६ मानिस र ४ हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छजना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको […]

बिहिवार, साउन ३, २०८१

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडालले महान्यायाधिवक्ताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहाय प्रसाद याद, […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षीया उनको बिहीबार निधन भएको होटल संघका अध्यक्ष विनायक शाहले बताए। ‘निमोनिया र बाथरोगबाट पीडित उहाँ केही सातादेखि उपचाररत […]

बिहिवार, साउन ३, २०८१

झापा । विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित मलको प्रयोगले […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्न सक्ने बताइएको […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच आज भेटवार्ता भएको छ । भेटमा चीनका तर्फबाट राजदूत ले उपप्रधान एवं सहरी विकास मन्त्री सिंहलाई बधाई सहित कार्यकाल […]

बिहिवार, साउन ३, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि […]

बिहिवार, साउन ३, २०८१

झापा । उत्तर प्रदेशमा विगत ४–५ दिनदेखि नेपालसँग जोडिएका २० जिल्लामा बाढीको अवस्था छ । करिब २० लाख जनसंख्या बाढीको प्रभावमा परेका हुन् । पछिल्लो २४ घण्टामा राज्यमा वर्षाका कारण १० जनाको मृत्यु भएको छ […]

बिहिवार, साउन ३, २०८१