२०८१ माघ ३०, बुधवार , ०७:१६:१० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । टी–२० विश्वकपको उद्घाटन खेलमा अहिले आयोजक अमेरिका र क्यानडा खेलिरहेका छन् । क्यानडाले घरेलु टोली अमेरिकालाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ । डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न अनुरोध गरेको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर सार्वजनिक यातायातलाई अपाङ्गता तथा अशक्तमैत्री बनाउन सिँढी राख्न सम्बन्ध निकायलाई निर्देशन […]

आइतवार, जेठ २०, २०८१

झापा । अमेरिकी अन्तरिक्ष निकाय नासाले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको दाबी गरेको छ । जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्ले सबैभन्दा टाढाको आकासगङ्गा फेला पारेको नासालाई उद्धृत गर्दै चिनियाँ समाचार […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं ।नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम […]

आइतवार, जेठ २०, २०८१

मुगु । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र […]

शनिवार, जेठ १९, २०८१

नयाँ दिल्ली । गर्मी र तातो लहरका कारण पछिल्लो चार दिनमा भारतमा ३२० जना भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तीन दिनमा उत्तर प्रदेशमा सबैभन्दा बढी १०० जनाको ज्यान गएको हो । यस्तै बिहारमा […]

शनिवार, जेठ १९, २०८१

झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा द्वन्द्व अन्त्य गर्न इजरायलले हमाससँग गरेको प्रस्ताव सार्वजनिक गर्नुभएको छ । बाइडेनले हमासलाई प्रस्ताव स्वीकार गर्न आग्रह गर्दै अब युद्ध अन्त्य गर्नुपर्ने समय भएको बताउनुभएको बीबीसीले जनाएको छ […]

शनिवार, जेठ १९, २०८१

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाण्डौका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गर्नुभएको छ । गएराति अनुगमनका क्रममा उहाँले प्रहरी कार्यालयको कामकारबाही, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्तका […]

शनिवार, जेठ १९, २०८१

झापा । टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण अमेरिका र वेस्टइन्डिजमा शुरु हुँदैछ । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्तरुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । अमेरिकाले आयोजकको […]

शनिवार, जेठ १९, २०८१

काठमाडौं । रुकुमपश्चिममा निर्माणाधीन सडकको ढुंगाले लागेर महिलाको मृत्यु भएको छ।सानीभेरी गाउँपालिका १० की करिब ५२ वर्षीया नौली विकको मृत्यु भएको हो। शुक्रबार साँझ चौरजहारी नगरपालिका १३ स्थित आफन्तको घरबाट फर्किने क्रममा घर नजिकै पुगेका […]

शनिवार, जेठ १९, २०८१