२०८१ माघ ३०, बुधवार , ०२:४१:२६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सरकारले सङ्घीय संसद्को संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१र०८२ को बजेटमाथि छलफल शुरु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा शून्य र विशेष समयको कार्यक्रम सकिएपछि अहिले […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । अस्ति (शुक्रवार) सकिएको मे महिनामा ९० हजार जनाभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ९० हजार २ सय ११ जना पर्यटक नेपाल आएका हुन् । यो […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ। एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकाले अधिवेशन गर्न बाँकी जिल्लामा यही महिनाभित्र सक्न निर्देशन दिइएको छ। ‘जेठभित्र […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आउँदा दिनमा खुल्ने उद्योगलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गरिरहेको जनाएको छ । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा २०० रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यतालिका छ […]

आइतवार, जेठ २०, २०८१

काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न […]

आइतवार, जेठ २०, २०८१

काठमाडौँ । काठमाडौँको चाबहिलबाट प्रहरीले ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएका ५० वर्षीय भीमसेन […]

आइतवार, जेठ २०, २०८१

दाङ । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् । घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको […]

आइतवार, जेठ २०, २०८१

मेचीनगर । झापाको मेचीनगर–१२ कालिझोडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । हिजो साँझ ७ः३० बजेको समयमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको […]

आइतवार, जेठ २०, २०८१