२०८१ माघ ३०, बुधवार , १२:२५:१७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमान नामिबियाका बलरसामु कमजोर देखिएको हो । खेलको पहिलो र […]

सोमवार, जेठ २१, २०८१

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान […]

सोमवार, जेठ २१, २०८१

दाङ । दाङको तुलसीपुरस्थित एक पेट्रोल पम्पमा गएको कारमा एकाएक आगलागी भएपछि केही बेर तुलसीपुरको मुख्य बजार क्षेत्र त्रासमय बन्यो। आइतबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–६ स्थित तुलसी पेट्रोल पम्पमा तेल हाल्न गएको रा १ च १४६४ […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएईविरुद्धको खेलका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली […]

आइतवार, जेठ २०, २०८१

बिर्तामोड । बिर्तामोडस्थित बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम शुरु गरेको छ । हस्पिटलले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा आजैबाट शुरु भएको निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी गराइएको हो । अस्पतालका सूचना […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज लगानी, उत्पादन […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । समसामयिक राजनीति र आर्थिक वर्ष २०८१/८२ को बजेटबारे उनीहरूबीच छलफल भएको स्रोतले बतायो । सत्ता साझेदार दल नेकपा […]

आइतवार, जेठ २०, २०८१

झापा । भारतको राजधानी नयाँ दिल्लीमा अघिल्लो हप्ता ५२ दशमलव ९ डिग्री सेल्सियस तापक्रम नपुगेको पुष्टि भएको छ । अघिल्लो हप्ता नयाँ दिल्लीको मुङ्गेशपुरको मौसम स्टेशनले तापक्रम ५२ दशमलव ९ डिग्री सेल्सियस पुगेको देखाएपछि भारत […]

आइतवार, जेठ २०, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम तय […]

आइतवार, जेठ २०, २०८१

चितवन । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका-१२ दराई ताल नजिक दुर्घटना […]

आइतवार, जेठ २०, २०८१