२०८१ माघ ५, शनिवार , ०५:०२:१७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका–५ की १३ बर्षीय रोशनी महरा दर्जी गत चार दिनदेखि बेपत्ता भएकी छिन् । बिर्तामोडस्थित एक विद्यालयमा कक्षा–७ मा अध्ययनरत् रोशनी असार ३२ गते बिहान ५ बजे घरबाट हराएकी उनकी आमा […]

शुक्रवार, साउन ४, २०८१

ताप्लेजुङ । एक वर्षको अवधिमा २ लाख ३१ हजार ३३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आर्थिक वर्ष २०८०/८१ को असारमा मात्र २ हजार ७५६ […]

शुक्रवार, साउन ४, २०८१

झापा । आफूले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् । बस कन्डक्टर शिवसताक्षी-६ बस्ने अन्दाजी २७ वर्षीय पुण्य सिटौलालाई […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौंं । देशका विभिन्न क्षेत्रमा चारी वर्षाको सम्भावना रहेकोले खोला तथा नदीहरूमा बाडीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेको छ । यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा […]

शुक्रवार, साउन ४, २०८१

झापा । आरक्षण विरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९ जनाको ज्यान गएको छ । सयौँ मानिस घाइते भएका छन् । देशैभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको मस्यौदा राष्ट्र बैंकको व्यवस्थापन समूहले टुङ्ग्याइसकेको छ र सञ्चालक समितिबाट पास हुन बाँकी छ । […]

शुक्रवार, साउन ४, २०८१

काठमाडौं । ‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी […]

शुक्रवार, साउन ४, २०८१

झापा । २० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । माल्दिभ्सको मालेमा चलिरहेको प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलङ्कासँग ३–१ को सेटमा हारेको हो । यसअघि हिजो शुरु भएको प्रतियोगिताको […]

शुक्रवार, साउन ४, २०८१