बिर्तामोड। झापा जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार गौवध मुद्दा र लागुऔषध मुद्दामा फैसला भई भागिरहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलास र झापा जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार गौवध […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग शुक्रबार बिहान छलफल गर्दै ओलीले यसअघि नै आफू प्रधानमन्त्री बनिसकेकाले फेरि प्रधानमन्त्री बन्नका लागि […]
चितवन । चितवनको सिमलतालमा पहिरोसँगै खसेर बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । नवलपरासीतर्फ नारायणी नदीमा शव भेटिएको हो । २८ असार शुक्रबार नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूलीमा खसेको बसमा […]
काठमाडौं । सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो। सरकारका प्रवक्ता […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर तोलामा १ […]
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई छलफलका लागि बोलाएका छन् । सभामुखको कार्यकक्षमा बिहान ११ः३० बजे मन्त्रीसहित मन्त्रालयका सचिव, भवनका महानिर्देशक, संसद् भवन निर्माण आयोजनाका पदाधिकारीलाई छलफलका लागि बोलाएको सभामुखका […]
काठमाडौं । चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। आज दिउँसो ४ बजे ल्याउने तयारी भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले उज्यालोलाई जानकारी दिएको छ […]
कनकाई । झापाको कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा यस वर्ष १७७ जनाले सेवा लिएका छन् । उपचार केन्द्रबाट आर्थिक वर्ष २०८०/०८१ मा १७७ जनाले सर्पको टोकाइको उपचार सेवा लिएका हुन् । कनकाई–४ स्थित […]
झापा । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् । प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको […]
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिरोले क्षति भएको छ। गएराति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो। अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको […]