बिर्तामोड । ग्रासरुट फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यसाथ वीरता जेसिजले बिर्तामोडस्थित सैनिक युथ क्लबलाई फुटबल प्रदान गरेको छ ।आज एक कार्यक्रमका बीच बिर्तामोड- १० मा रहेको क्लबलाई खेल मैदानमा पुगेर आठ थान अभ्यास बल प्रदान गरेको […]
इलाम । इलामको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ। गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षक आ-आफ्ना पेसागत संघसंगठनमा आबद्ध भएपनि कुनै राजनीतिक दलको सदस्यता लिन, […]
जनकपुरधाम । जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री […]
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँ बढेको हो। अघिल्लो दिन बिहीबार छापावाल सुनको मूल्य तोलामा १ […]
इलाम । इलामको चुलाचुली गाउँपालिका-४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ बर्षीया विनीता जोगीको मृत्यु भएको छ । बिहीबार अपराह्न स्थानीय मन बहादुर जोगीकी छोरी १८ बर्षीया विनीता जोगी, विष्णु लिम्बुको छोरी १८ कि रोजिना […]
दाङ । दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ परेका छन्। शनिबार बिहान ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका(६ कोठामै श्रीमतीको हत्या गरी सेनाका जवान ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए। उनलाई […]
बिर्तामोड । बाढीको उच्च जोखिममा रहेको झापामा यो वर्ष बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न २५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको छ । सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको […]
काठमाडौं । हलमा आज बिहानैदेखि दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन भइरहेको छ। दुई फरक विधाका फिल्मले उत्साहजनक सो पाएको छ। देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज, एफक्युब […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा […]
काठमाडौं । संयुक्त राज्य अमेरिकाले विस्थापित मानिसले भरिएको गाजामा सञ्चालित राष्ट्रसङ्घीय एक विद्यालयमा हवाई आक्रमण गरेकोबारे स्पष्ट पार्न इजरायललाई आग्रह गरेको छ। इजरायली सेनाले नुसेरात शरणार्थी शिविरमा हिजो गरेको आक्रमणमा ३५ जनाको ज्यान गएको घटनाको […]