काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी क्षेत्रमा देखिएका समस्याको सम्बोधन गर्न सरकारले नीतिगत र व्यावहारिक समाधानका विभिन्न उपाय अवलम्बन गर्दै आइरहेको बताए । सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री […]
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय अर्थात् (क्रस बोर्डर) कारोबार गर्नेसम्बन्धी सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ […]
झापा । डेनमार्क, ग्रीस, पाकिस्तान, पानामा र सोमालिया दुई वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र सङ्घ (यूएन) सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका छन् । मतदान प्रक्रियाको अध्यक्षता गर्ने वर्तमान महासभा अध्यक्ष डेनिस फ्रान्सिसले नतिजा घोषणा […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ११ अर्ब छ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालू आर्थिक वर्षको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा बिजुली […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने कुरा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन(२०७५ मै उल्लेख भएको र अहिले कार्यान्वयन मात्र गरेको बताएकी छन्। शिक्षा मन्त्रालयमा बुधबार आयोगका पदाधिकारीसँग […]
विराटनगर। मोरङमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगररक्षक (नगरप्रहरी) माथि आक्रमण गरेको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण गरेका हुन् । विद्यार्थी समूहको आक्रमणबाट […]
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आजमात्रै मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा […]
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शपथ लिएका छन् ।शुक्रबार मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सिंहले शपथ लिएका हुन् । जनमत पार्टीका सांसद सिंह आज बिहान मात्रै मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका […]
झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो समय विश्वभर नै लोकतन्त्र जोखिममा रहेको बताए । राष्ट्रपति बाइडेनले दोस्रो विश्वयुद्धको समाप्तिपछि पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको बताएको अन्तर्राष्ट्रिय समाचार […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आउँदो आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताए । ‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज […]