विराटनगर। कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आइतबार तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेसँगै सुनुवाइ स्थगित भएको हो । इजलासमा मुख्यमन्त्री हिक्मत कुमार कार्की पक्षका […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्रवातै घटेको छ । शुक्रबारको तुलनामा साताको पहिलो दिन आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको छ । धेरैपछि एकैदिन ४ हजार रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला एक […]
विराटनगर । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन्। आइतबार बिहान क्याम्पस अगाडि जम्मा भएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा ढुंगा मुढुा प्रहार गरी आगजनी गरेका […]
धनगढी। कैलालीको धनगढीमा १३ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका–३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा मृत अवस्थामा भेटिएका हुन् । उनी घरको काठको बलोमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय […]
झापा । अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा स्मरणीय फोटो खिचेका बिल एन्डर्सको विमान दुर्घटनामा ज्यान गएको छ । अमेरिकाको वासिङटनमा पर्ने तटीय क्षेत्रमा सानो विमान दुर्घटना हुँदा एन्डर्सको ज्यान गएको बीबीसीले जनाएको छ । ९० वर्षका एन्डर्सले […]
बिर्तामोड। नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकले झापा गाउँपालिकाको त्रिभुवन आधारभूत विद्यालयमा विपदबाट जोगाउन स्थलगत तालिम अभ्यास गराएको छ । स्थानीयबासीहरुलाई बाढी आउनुअघि पूर्वतयारी अवस्थामा रहन र सर्पदंशबाट बच्न गणले जानकारी दिएको गणका प्रमुख सेनानी […]
काठमाडौं । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो […]
ताप्लेजुङ । जिल्लाका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ । पालिकाले शैक्षिक भेला गरी समुदायिक विद्यालयहरूको शैक्षिकस्तर सुधार अभियान सुरु गरेको गाउँपालिका […]
झापा । चीनले समुद्री तथ्याङ्क व्यापक रूपमा सङ्कलनका लागि ुओसन क्लाउडु नामको नयाँ प्लेटफर्म शुरु गरेको छ । ओसन क्लाउड समुद्री तथ्याङ्क र सूचना तयार पार्ने राष्ट्रिय अनलाइन सेवा रहेको चीनको समुद्री पूर्व चेतावनी र […]
बनियानी । झापाको कचनकवल गाउँपालिकाले उत्कृष्ट दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले संयुक्त रुपमा उनीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन । […]