२०८१ माघ २६, शनिवार , ०१:४९:३७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

रौतहट । मिटर ब्याज पीडितसँग पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ७ घर भएका भरोसी साह रहेका छन्। उनलाई पीडित संग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद […]

बुधवार, जेठ ३०, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरको प्रगति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक सुनुवाईका क्रममा उनले सार्वजनिक गरेको प्रगति विवरणमा एक सयभन्दा बढी सर्प समातेकोदेखि सडकको नाला सफाइ गरिरहेको उल्लेख छ । करिब […]

बुधवार, जेठ ३०, २०८१

जनकपुरधाम। महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ । महोत्तरीको भंगहा नगरपालिका(१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले बाक्सी आरोपमा आफूमाथि कुटपिट भएको दाबी गरेकी हुन् । कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । फिफा विश्वकप – २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा गएराति भएको खेलमा […]

बुधवार, जेठ ३०, २०८१

झापा । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले स्नातक तह सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले सय दिने भर्ती अभियान शुरु गरेको छ । अभियानको पहिलो हप्तामा चारवटा अनलाइन […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एक/एक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको ललितपुरमा समापन हुन लागेको हो । ललितपुरको पाटन बहुमुखी क्याम्पसमा हिजोदेखि […]

बुधवार, जेठ ३०, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको आज बिहान भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ । जितसँगै अस्ट्रेलिया नवौँ विश्वकप क्रिकेटको सुपर आठमा पुगेको छ । नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य […]

बुधवार, जेठ ३०, २०८१