झापा । आगामी असोज १९ गते झापाको बिर्तामोडमा दोस्रो मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । फस्र्ट स्टेप फिटनेसले आयोजना गर्न लागेको सो जिल्लास्तरीय प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत आज जानकारी दिइएको हो । मिस्टर […]
काठमाडौं । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३७ अङ्कले बढेर २ हजार १२१ दशमलव ६२ विन्दुमा पुगेको छ । आज होटल, हाइड्रोपावर, […]
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को गभर्निङ बडीमा सर्वसम्मतिले निर्वाचित भएको छ । तीन वर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । उपसदस्यका रुपमा नेपाल […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति समूह ‘ए’ का अमेरिका र भारत खेल्दैछन् । न्युयोर्कमा हुने खेल राति सवा ८ बजे शुरु हुनेछ । भारत २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ […]
झापा । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित गरेपछि प्यालेस्टिनी विद्रोही समूह हमासले जवाफ दिएको छ । अमेरिकाले अघि सारेको युद्धविरामको प्रस्तावमा हमासले यो युद्धविराम स्थायी होस् भन्ने इजरायलको प्रतिबद्धता चाहेको बताएको […]
काठमाडौं । सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि मनाउने निर्णय गरेको हो । […]
काठमाडौं । संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङको शारदा माध्यमिक विद्यालयले खानेपानी र पुस्तकालय स्थापनाको नाममा पाएको रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा चलाएको छ । अख्तियारले आर्थिक वर्ष २०७४/०७५ मा […]
विराटनगर । मोरङमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–६ दुर्गा मन्दिर टोलनजिक भक्तराज लिम्बूको केरा बगानभित्र छावा मृत फेला परेको हो। भाले जातको छावा बुधबार बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि […]
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद […]
बिर्तामोड । अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले प्रक्राउ गरेको छ । मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने […]