काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद् भवन थपिएको समयसीमाभित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय […]