२०८१ माघ २५, शुक्रवार , ११:४०:४७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता छिन् । रुवीका भाइ अनितले आफ्नी दिदीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा निवेदन दिएका छन् । उनका […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । काठमाडौंको कोटेश्वर फुलवारीमार्गस्थित आहाना ईन्टरप्राईजेज प्रालिको गोदामबाट २० लाख २४ हजार रुपैयाँ बराबरको सामान चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नरदेवीबस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी […]

बिहिवार, जेठ ३१, २०८१

मनाङ । मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित थोराङ्ला भन्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको गंगा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन्। अन्नपूर्ण पदमार्गअन्तर्गतको […]

बिहिवार, जेठ ३१, २०८१

नयाँ दिल्ली । पेमा खाण्डुले अरुणाचल प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन् । योसँगै उनी लगातार तेस्रो पटक अरुणाचलको मुख्यमन्त्री बनेका हुन् । उनीसँगै चुन मीनले उपमुख्यमन्त्रीको शपथ लिएका छन् । पेमा खान्डुको नेतृत्वमा भाजपाले अप्रिल […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । बंगलादेशले नेपालको बिजुली किन्ने निश्चित भएको छ । बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८.१७ टाका (९.२७ रुपैयाँ) मा किन्ने गरी निर्णय गरेको हो । […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । गएरातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् । ‘मानवीय […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान तत्कालका लागि रोक्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र […]

बिहिवार, जेठ ३१, २०८१

विराटनगर । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठन आह्वानको प्रक्रिया असंवैधानिक भन्दै दायर गरेको रिटको पेशी कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमान सम्मिलित पूर्ण इजालसलमा चढेको छ । यसअघि २९ गते […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । आज सुनको मूल्य स्थिर कायम भएर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो मङ्गलवारकै मूल्यमा आज सुनको कारोबार सुरु भएको जानकारी दिएको हो । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य […]

बिहिवार, जेठ ३१, २०८१

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिआइटीबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ बाट दुहवी नगरपालिका–४ का २० बर्षीय पारस चौधरी र झापा गौरादह […]

बिहिवार, जेठ ३१, २०८१