२०८१ माघ २५, शुक्रवार , १२:०१:४१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले […]

बिहिवार, जेठ ३१, २०८१

भद्रपुर । झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ । कर्मचारीलाई बिहान र दिउँसो गरी दुई […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अङ्कले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा झरेको छ । आज […]

बिहिवार, जेठ ३१, २०८१

बिर्तामोड । इन्द्रचन्द्र क्याम्पस बिर्तामोडले विद्यार्थी कल्याण अक्षयकोष स्थापना गर्ने भएको छ । बिर्तामोड–६ मा रहेको क्याम्पसले जेहेन्दार, विपन्न, सिमान्तकृत, द्वन्द्व पीडित एवम् दलित विद्यार्थीहरुको शैक्षिक यात्रालाई उत्प्रेरणा प्रदान गर्न अक्षयकोषको स्थापना गर्न लागिएको क्याम्पस […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । अनैतिक गतिविधिमा संलग्न आरोपमा प्रहरीले कैलालीबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना महिला र एक जना पुरुष छन् । धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा रहेको बुढीनन्द होटल र धनगढी […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको चर्चा गर्दा जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मूख्य वक्ताका रुपमा […]

बिहिवार, जेठ ३१, २०८१

झापा । चिनियाँ विद्युतीय गाडीमा कर बढाउने युरोपेली आयोग (ईयू) को निर्णयप्रति युरोपेली देशहरूले नै असन्तुष्टि जनाएका छन् । युरोपेली आयोगले संरक्षणवादी शुल्कको नाम दिएर चिनियाँ विद्युतीय गाडीको कर १७ दशमलव ४ प्रतिशतबाट बढाएर ३८ […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुने टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन्। बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पनि विनियोजन विधेयक २०८१ माथिको छलफल चलिरहेको छ । आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिन खोजेको आरोपमा तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भई काठमाडौं बस्दै आएका ५१ वर्षीय हरियोम गुप्ता भनिने हरिओम कुमार, २० […]

बिहिवार, जेठ ३१, २०८१