२०८१ माघ २५, शुक्रवार , ०२:५६:५५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले भने, ‘सांसदहरूले सदनमा शून्य, आकस्मिक र […]

शुक्रवार, जेठ ३२, २०८१

बिर्तामोड। झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा खटिएका २ प्रहरी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले उद्धारमा खटिएका दुई प्रहरीलाई छुट्टाछुट्टै पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेमा […]

शुक्रवार, जेठ ३२, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चारजनाको निधन भएको घटनामा दुस्ख व्यक्त गरेका छन् । कार्कीले मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै पीडित परिवारजनमा समवेदना जनाएका छन् । शुक्रबार बिहानैदेखि […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । नेपाली गायन रियालिटी सो भ्वाइस किड्सको तेस्रो सिजन आजदेखि सुरु हुँदैछ। हिमालय टिभीमार्फत राती ८ बजे सो को ब्लाइन्ड अडिसन प्रसारण हुनेछ। तेस्रो सिजनको होस्ट रोनिस्मा श्रेष्ठले गर्नेछिन्। ब्लाइन्ड अडिसनबाट ४८ जना प्रतिस्पर्धी […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ३० वर्षीय मोहमद नेजामुदिन सिद्धकी छन् । आरोपीको साथबाट १०२ ग्राम […]

शुक्रवार, जेठ ३२, २०८१

कचनकवल। झापाको कचनकवल गाउँपालिकामा सुविधा सम्पन्न पशु अस्पताल धमाधम निर्माण भइरहेको छ । कोशी प्रदेश सरकारको ४० लाख र गाउँपालिकाको ४ लाख गरी ४४ लाख रुपैयाँको लगातमा सुविधा सम्पन्न पशु अस्पताल निर्माण भइरहेको गाउँपालिकाका पशु […]

शुक्रवार, जेठ ३२, २०८१

रोम । युक्रेनलाई ५० अर्ब डलर ऋण जुटाउन जफत गरिएको रुसी सम्पत्ति प्रयोग गर्न जी–सेभेनले सहमति गरेको छ । यो पैसाको प्रयोग युक्रेन रुस युद्धमा हुने छ । यो रुसको लागि ‘हामीहरू पछाडि हटिरहेका छैनौँ’ […]

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न ठाउँमा बाढी पहिरोले तीनवटा घर बगाएको छ । २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । अस्ति बुधवार राति […]

शुक्रवार, जेठ ३२, २०८१

गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन्। अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले ३८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरेका छन्। […]

शुक्रवार, जेठ ३२, २०८१