२०८१ माघ २५, शुक्रवार , १२:०१:०१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

रौतहट । रौतहटका अलग–अलग स्थानमा एकै दिन दुई युवाको शव फेला परेको छ । मृतक दुवै गौर नगरपालिका क्षेत्रका हुन् । सुरुमा गौर नगरपालिका वडा नं. ५ का २० वर्षीय युवक राहुल मेहताको शव बाग्मती […]

आइतवार, असार २, २०८१

झापा । गएराति परेको अविरल वर्षाले कल्भर्ट भत्किदा केचना-चारआली सडक खण्ड अवरुद्ध बनेको छ । वर्षाले भद्रपुर नगरपालिका-१ लाहुरे चौकस्थित राजपैनी खोलामा बनाइएको ५० मिटर कल्भर्टमा क्षति पुगेको प्रहरी कार्यालय झापाले जनाएको छ । सडक […]

आइतवार, असार २, २०८१

काठमाडौं । सातवटै प्रदेशले आउँदो आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशको बजेटमा कृषि, पूर्वाधार, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्र प्राथमिकतामा परेको छ । सबै प्रदेशको गरी कुल दुई खर्ब ७८ अर्ब ७० […]

आइतवार, असार २, २०८१

काठमाडौं । सहकारीको बचत रकम हिनामिना र अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक आज आइतबार बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको समितिका सदस्य बद्री पाण्डेले […]

आइतवार, असार २, २०८१

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) इ–मेलसहित रद्द गरेको छ । प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको छ । यी […]

आइतवार, असार २, २०८१

नयाँ दिल्ली । भारतको उत्तरखन्ड राज्यमा पर्यटकहरू सवार एउटा गाडी दुर्घटनामा परेको छ । गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका पर्यटकहरू सवार गाडी दुर्घटनामा परेको हो । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी […]

आइतवार, असार २, २०८१

काठमाडौं । कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको२ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ […]

आइतवार, असार २, २०८१

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाण्डौको तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएपनि अहिलेसम्म घर जग्गा खाली नगर्नेका लागि कोषले १५ […]

आइतवार, असार २, २०८१

सुर्खेत । भेरी नदीमा पौडी खेल्नेक्रममा दुई जना बेपत्ता भएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका दुई जना बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार […]

आइतवार, असार २, २०८१

महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ […]

आइतवार, असार २, २०८१