बिर्तामोड। लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । असार लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ । त्यस्तै, कचनकवल, […]
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार लोकसभाको चुनावमा आफू उठेको क्षेत्र वाराणसी जाँदैछन् । यस भ्रमणका क्रममा उनले वाराणसीमा प्रधानमन्त्री–किसान योजनाको १७ औँ किस्ता जारी गर्ने बताइएको छ । यस किस्तामा ९ करोड […]
काठमाडौं । मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य तोलाको १ लाख ४२ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको छ । जेठ २५ गते […]
भद्रपुर । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्र अन्तरगत तीन पालिकाको विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै परेको चट्याङले बिर्तामोड अनारमनि सबस्टेशनबाट आउने ३३ केभी प्रशारण लाइनमा क्षति पुर्याउँदा गएराति देखि विद्युत् सेवा […]
झापा । इटालीमा दुई वटा पानी जहाज डुब्दा ११ जना आप्रवासीको ज्यान गएको छ । लैम्पेडुसाको किनारमा काठको डुङ्गामा आप्रवासीहरूलाई सहयोग गर्न आएका उद्धारकर्ताहरूले डेकको तल ११ वटा शव फेला पारेको बताएका छन् । जहाज […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिज अफगानिस्तानलाई हराउँदै समूह ‘सी’ को विजेता बनेको छ । आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनले हराएको हो । वेस्ट इन्डिजले दिएको २१९ रनको विशाल […]
मोरङ । मोरङको रतुवामाई नगरपालिका-४ झुर्कियामा चट्याङले लागेर मंगलबार बिहान एकजना किशोरीको मृत्यु भएको छ। अविरल वर्षासँगै परेको चट्याङले १६ वर्षीया बिपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार […]
झापा । कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ बनाएर कार्यान्वयनमा ल्याएको छ । प्रदेशका १४ जिल्ला र १३७ पालिका समेटेर ‘प्रदेश विपद् जोखिम नक्साङ्कन’ सहितको कार्ययोजना तयारी गरी कार्यान्वयनमा […]
दमक। झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान सडक दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे राजमार्गका टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २१ जना यात्रु घाइते […]
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाललाई ऋणको भुक्तानी गर्नसमेत स्रोतको समस्या रहेको बताएका छन् । नेपाललाई आफ्नो विकास आवश्यकता पूरा गर्न ठूलो स्रोतको समस्या रहेको उनको भनाइ छ । ‘हामीलाई आन्तरिक स्रोत पर्याप्त छैन, त्यसो हुँदा […]