२०८२ असार २२, आइतवार , १०:०२:१५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत प्रतिक्षित फिल्म ‘पुष्पा २-द रूल’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। यसअघि १५ अगस्ट २०२४ (साउन ३१) मा रिलिज हुने भनिएको फिल्म […]

मङ्गलवार, असार ४, २०८१

मेचीनगर। लगातारको वर्षाले झापाको कचनकवलका तीन परिवार डुबानमा परेपछि जोखिममा छन् भने एउटा परिवार विस्थापित भएको छ । तीन दिनयताको अवरिल वर्षाका कारण कचनकवल-५ खुट्टागञ्जका तीन परिवारका १० जना जोखिममा रहेको र एउटा परिवारका तीनजना […]

मङ्गलवार, असार ४, २०८१

झापा । मध्य गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा बालबालिकासहित १७ जनाको ज्यान गएको छ । यो क्षेत्रमा इजरायलले रातभर बम आक्रमण गरेको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध हिजबुल्लाह र हमासले निरन्तर […]

मङ्गलवार, असार ४, २०८१

दमक। पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका चुलाचुलीमोड आज बिहान टिप्पर र बस ठोक्किँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए । धेरैजना घाइतेलाई दमकमा सामान्य उपचारपछि बिर्तामोड र विराटनगर रिफर गरिएको […]

मङ्गलवार, असार ४, २०८१

मेचीनगर। झापाको मेचीनगरमा आज बिहान परेको चट्याङ लाग्दा एकजना महिला घाइते भएकी छन् । आज बिहान अन्दाजी ३ः०० बजेको समयमा मेचीनगर १५ कालिकाझारमा हावाहुरीसहित आएको चट्याङले लाग्दा २१ वर्षीया रजिता हस्दा घाइते भएकी हुन् । […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा सांसदका लागि पढ्न उपलब्ध गराइँदै आएको पत्रिका कटौती गरेको भन्दै गुनासो गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले संसद् सचिवालयका कर्मचारीको आन्दोलन र संसदमा […]

मङ्गलवार, असार ४, २०८१

भद्रपुर । बिर्तामोड नगरपालिका-८ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डको हर्चनादेखि प्याकुरेल सम्मको सडक खण्डमा १० वटा बिजुलीको पोल ढलेको छ । अविरल वर्षाको कारण सो सडक खण्डमा गाडिएको बिजुलीको १० वटा पोल ढलेको हो । एउटा […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकिंदैछ । मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल […]

मङ्गलवार, असार ४, २०८१

काठमाडौं। टि-२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज फर्कदै छ । सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं आईपुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ क्यानका सदस्य दिवाकर घलेले […]

मङ्गलवार, असार ४, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । […]

मङ्गलवार, असार ४, २०८१