२०८१ माघ २४, बिहिवार , ०३:२०:०० बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच सभामुख निवासमा छलफल भइरहेको छ। सभामुख निवासमा भइरहेको छलफलमा संघीय संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनको विषयमा केन्द्रित रहेको छ। कर्मचारी आन्दोलनबारे सभामुखले […]

बिहिवार, असार ६, २०८१

नयाँ दिल्ली । दिल्लीको राउज एभिन्यू अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाएको छ । मुख्यमन्त्री केजरीवालको जमानत याचिकामा बुधबार तिहाड जेलबाट भिडियो कन्फरेन्समार्फत सुनुवाइ भएको थियो । अरविन्द केजरीवालले सम्पत्ति शुद्धिकरण […]

बिहिवार, असार ६, २०८१

भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनी कोशी टप्पुमा भेटिएको चरा […]

बिहिवार, असार ६, २०८१

सर्लाही । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किंदा […]

बिहिवार, असार ६, २०८१

झापा । आईसीसी टी–२० विश्वकपमा सुपर ८ अर्थात दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा […]

बिहिवार, असार ६, २०८१

काठमाडौं । शेयर बजारमा सामान्य सुधार भएको छ । हिजो १८ दशमलव ७६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ अङ्कमा पुगेको छ । आज […]

बुधवार, असार ५, २०८१

दाङ । दाङको तुलसीपुरमा एक महिला घरभित्रै मृत फेला परेकी छन्। तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोलाकी ५८ वर्षीया ठगी खनाल बुधबार बिहान आफ्नै घरभित्र मृत फेला परेकी हुन्। खनाल एक्लै बस्दै आएकी थिइन्। छोराहरू छुट्टिएर बसिसकेका थिए। […]

बुधवार, असार ५, २०८१

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् । प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर […]

बुधवार, असार ५, २०८१

काठमाडौं । नेपालका दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि नवौँ स्थानमा रहेका दीपेन्द्र अहिले छैठौँ स्थानमा पुगेका हुन । दीपेन्द्र अब भारतका अलराउन्डर हार्दिक पाण्ड्याभन्दा पनि अघि पुगेका […]

बुधवार, असार ५, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् । जारी बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ […]

बुधवार, असार ५, २०८१